अहिले को’रोना भा’इरसबाट लाग्ने ‘कोविड–१९’ रो’गले विश्वलाई नै आ’तंकित बनाएको छ । को’रोना भा’इरसका कारण हजारौँले ज्या’न गु’माइसकेको छन् । अहिले सम्म पनि को’रोना भा’इरसको खोप बन्न नसकेको अवस्थामा को’रोना भा’इरस नि’यन्त्रण बाहिर गइरहेको छ । को’रोना भा’इरस ति’व्रगतिमा विश्वमै फैलिरहेको बेलामा एकथरि मान्छे भने नेपालमा प्र’कोपको फाइदा उठाइरहेका छन् । वर्तमान अवस्थामा अत्यावश्यक सामाग्रीहरुको भाउ तेब्बर बढाएर केहि व्यवसायीले आ’तंकनै मच्चाएका छन् । दुई रुपैँया लागत पर्ने मास्कको मुल्य अहिले ३० रुपैँया बढिमा व्यवसायीले विक्रि गरिरहेका छन् । को’रोना विरुद्ध एक्यबद्ध भएर लाग्नुपर्नेमा आफ्नो स्वार्थमात्र हेर्ने व्यवसायीले मानवता मात्र बिर्सेका छैनन्, देशको कानुन पनि उ’ल्लंघन गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केहि मेडिकल संचालकलाई का’र्वाही पनि गरिसकेको अवस्थामा अनुगमनलाई अझै तिव्रता दिनुपर्ने सुझावहरु आएको छ ।
नेपालीहरु देश विकास नहुनुमा राजनैतिक दललाई मात्र दोष दिने गर्छन् । तर, आफूले गरेका कमजोरिलाई ढाक्छौँ । भारतले ना’काबन्दी लगाउँदा आफैँ का’लोबजारी गरेर करोडौँ कमाउने, कोरोना फैलिदा मास्कको मूल्य बढाउने नेपालीले नेतालाई मात्र दो’षारोपण गर्नु अ’स्वभाविक हुन्छ । भा’इरसको आतंकले जनमानशमा त्रा’स फैलिरहेको छ । यो समयमा सा’वधानि अपनाउन सके भा’इरसको जो’खिम कम हुन्छ । तर, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक चिजको मूल्यनै २० गुणा बढाउनु अ’मानविय एवं कानुन विपरित कार्य हो । तसर्थ, नियमनकारी निकायले अनुगमनलाई तिव्रता दिदैँ मुल्यवृद्धि गर्ने व्यपारीलाई कानुनि दायरामा ल्याउन आवश्यक छ ।