शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विज्ञले औंल्याए को’रोनाबारे भ्र’म र यथार्थता

बिहिवार , फाल्गुण २२, २०७६

चीनबाट म’हामारीको रूपमा फैलिएको को’रोना भा’इरसबारे संसारभर चासो र चिन्ता छ । यसबारे विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । को’रोनाको बारेमा गलत प्रचार गर्ने गरेको पाइएको भन्दै विज्ञहरूले त्यस्ता हल्लाको प्रभावमा नपर्न आग्रह गर्दै आइरहेका छन् ।

को’रोना संक्रमणबारे भ्रम र यथार्थताबारे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिनुभएको सुझाव यस्ता छन् ।

१. अल्कोहल खाए को’रोना भ’इरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो ्र अल्कोहल कन्टेन्ट ह्याण्ड–वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । को’रोना सं’क्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।

२. को’रोना भ’इरस घरपालुवा जनाबारबाट सर्दैन ।

३. को’रोना भ’इरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको को’रोना सं’क्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न को’रोना सर्न सक्छ ।

४. को’रोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त को’रोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई को’रोना सं’क्रमण भएमा १–२ जनाको मात्र मृत्यु हुन्छ ।

५. को’रोना सं’क्रमणले बुढाबुढी र अन्य दी’र्घ रो’गी सबैको मृत्यु हुने हैन । यो जो’खिम समुहले बिशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जो’खिम हुनसक्छ ।

६. मास्कले को’रोना सं’क्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।

७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा को’रोना सं’क्रमण सर्दैन ।

८. बोर्डर सिल गर्दैमा को’रोना सं’क्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

९. को’रोना बियर वा को’रोना व्हिस्की खाएर को’रोना सं’क्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, को’रोना स्कुल जस्तै ।

१०. ए’न्टिबायोटिकले को’रोना भ’इरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी ए’न्टी भ’इरल आ’ैषधिको आवश्यकता हुन्छ ।

११. को’रोना भ’इरस ल्याबमा बिकास गरेको हैन ।

१२. बाफले हात सुकाएर को’रोना भ’इरस मर्दैन ।

१३. शरीरभरी अ’ल्कोहल, क्लो’रिन जस्ता के’मिकल छर्दैमा को’रोना नसर्ने भन्ने हुँदैन ।

१४. बिश्व बजारमा आएको मि’राकल मिनरल वाटर पिएर को’रोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।

१५. लसुन खाँदैमा को’रोना नसर्ने भन्ने हुँदैन ।

प्रतिक्रिया