शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

इलियानाका बिकिनीमा सामाजिक संजालमा तस्वीर भाइरल, हेर्नुहोस् तस्वीर

आइतवार , फाल्गुण १८, २०७६

काठमाडौँ, १८ फागुन – अभिनेत्री इलियाना डिक्रुज आफ्नो बोल्ड छविका कारण चर्चामा रहन्छिन् । उनका धेरैजसो फोटोहरु सामाजिक संजालमा भाइरल हुन्छन् । अहिले इलियाना फिल्मबाट टाढा अण्डमान निकोबार टापुमा विदा मनाइरहेकी छिन् ।

उनी अहिले आइल्याण्डको सुन्दरताको मजा लिइरहेकी छिन् । इलियानाले आफ्नो विदाका तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा इलियाना कालो बिकिनीमा देखिएकी छिन् । इलियानाको यो बोल्ड लुक सामाजिक संजालमा चर्चामा छ ।

 

हेर्नुहोस् तस्वीर ;

 

 

प्रतिक्रिया