शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली चुनाव अपडेटः प्रजातान्त्रिक समूहले खाता खोल्यो

मंगलवार , फाल्गुण ६, २०७६

निर्माण व्यवसायी संघ सिन्धुलीमा नयाँ नेतृत्वकालागि भइरहेको चुनावमा तुलसरीराम श्रेष्ठको नेतृत्वमा रहेको प्रजातान्त्रिक समूहले खाता खोलेको छ । जनजातितर्फको सदस्यमा प्रजातान्त्रिक समूहका दिल बहादुर बम्जन (डिबि) र तेज बहादुर श्रेष्ठ निर्विरोध सदस्यमा चयन भएका छन् ।

त्यसैगरि, महिला सदस्य तर्फ सोहि समहूकि लिलाकुमारी थापा निर्विरोध सदस्यमा चयन भएकि छिन् । चुनावमा प्रमाण पुर्याउन नसके रजुद्ध बहादुर राई र जुद्ध विश्वकर्माको दरखास्त रद्ध गरिएको थियो । आठौँ जिल्ला अधिवेशन तथा १० औँ साधारणसभामा नयाँ नेतृत्व चयनकालागि सहमति जुट्न नसकेपछि आज निर्वाचन भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया