शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

चन्द समूहका मुख्य च न्दा सं कलक प’क्राउ

मंगलवार , माघ २१, २०७६

काठमाडौँ ,२१ माघ— नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्र’ति बन्दितत नेपाल कम्युनिस्ट पार्टी (वि प्लव स मूह)का लागि चन्दा शं कलन गर्ने मुख्य व्यक्ति प क्राउ पर्नु भएको छ ।

प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव स मूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई प क्राउ गरेको हो । प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको ‘प्राइभेट अफिस’बाट प क्राउ गरेको हो ।

चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भू मिगत शीर्ष नेताहरुसँग उहाँको निरन्तर स म्पर्क रहेको प्रहरीको प्रा रम्भिक अ नुसन्धानबाट खुलेको छ । सिन्धुली स्थायी घर भएका कटवालको बलम्बु (चुनदेवी) मा पनि घर छ । उहाँ हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ ।

प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु (चुनदेवी)स्थित घरमा अहिले खा नतलासी गरिरहेको छ । उहाँको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी÷व्यापारी, सर्वसाधारणलगायतका नाममा का टिएका च न्दा रसिद तथा चे कबुक पनि प्रहरीले बरामद गरेको छ।

चन्द समूहलाई प्र तिबन्ध लगाएपछि कटवाल पार्टी कामकै लागि रसिया र उत्तर कोरियाको भ्रमणमा गएको पनि खुलेको छ । उहाँ कुन माध्यमबाट रसिया र उत्तर कोरिया पुगे भन्ने पनि अ नुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिबिधिमा प्र तिबन्ध लगाएको थियो। त्यसयता १ हजार ३ सय ४३ जना नेताकार्यकर्ता प क्राउ परेकोमा १ हजार १ सय ३४ जना धरौटी र साधारण ता रेखमा छुटेका छन् ।

प्रतिक्रिया