काठमाडौँ –भालेको आ’क्र’मणमा परेर एक भालेधनीको मृ’त्यु भएको खबरले सबैलाई चकित तुल्याएको छ ।
दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यका सरिपल्ली चनाभेंकटेस्वरम राव नामका व्यक्तिले भाले जुधाईका लागि लैजादैँ गर्दा भालेले आ’क्र’मण गरे लगत्तै उहाँलाई उपचारका लागी अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको समाचारमा जनाइएको छ ।
भारतीय अनलाइन पोर्टल आजतकका अनुसार खुट्टा बाँधिएको भालेको खुट्टाको ब्लेडले युवकको घाँटीमा काटेपछि अत्यधिक र’क्त’श्रा’व भएका कारण नि’धन भएको बताइएको छ ।