शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा जन्ती बोकेको गाडी दुर्घ'ट्ना

बिहिवार , माघ २, २०७६

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विवाहको गाडी दुर्घ'ट्नामा परेको छ । मरिण गाउँपालिका वडा नं १ ककटौजेबाट हरिहरपुरगढी गाउँपालिकाको तामाजोर जन्ती बोकेर जादैँ गरेको ना. १ च १८६० नम्बरको गाडी मदनभण्डारी रामाजर्ग अन्तर्गत हरिपरपुरगढी गाउँपालिकाको देवीस्थानमा दिउँसो दुर्घ'ट्नामा परेको हो । दुर्घ'ट्नामा मानविय क्षति नभएपनि तीनजना ग'म्भीर घा'इते भएका छन् । दुर्घट्नामा १ दर्जन बढि सामान्य घा'इते रहेको मरिण गाउँपालिकाले स्वास्थ्यलाभको कामना गर्दै निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त दुर्घट्नामा मरिण गाउँपालिकाका योगेश यस्माली, दिल बहादुर पुलामी र रुपम मगर ग'म्भिर घा'इते भएका छन् । मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले घा'इतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्ति निकालका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया