शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक

मंगलवार , पौष १, २०७६

यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७६ चैत्र ६ गते (बिहीबार) देखि शुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज(मंगलबार) सूचना जारी गर्दै एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ असनवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हेर्नुस तालिका,

प्रतिक्रिया