बचत तथा ऋण सहकारी संघ सिन्धुलीको लागी नेस्फ्स्कुन फिल्ड सम्र्पक अधिकृतको रुपमा काम गर्नेगरी तपशिल बमोजिमको योग्यता पुगेका कर्मचारी (व्यवस्थापक) करार सेवामा नियुक्ति गर्नूपरेकोले यो सूचना प्रकाशित भएको मितिले १५(पन्द्र) दिन भित्र योग्यता पुगेका इच्छुकनेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
पदः ब्यवस्थापक
संख्याः १
तहः छैठौ
तलब/भत्ताः संस्थाको नियम अनुसार
१) न्युनतम शैक्षिक योग्यता: वाणिज्य अर्थशास्त्र विषयमा स्नतक तह उत्तीर्ण गरि बैक तथा वित्तिय संस्था/सहकारी संस्थामा व्यवस्थापकीय तहमा कम्तिमा ३ वर्षको अनुभव प्राप्त वा वाणिज्य अर्थशास्त्र विषयमा स्नातकोतर उत्तीर्ण गरेको ।
२)वान्छनिय योग्यता
क) कम्यूटर सम्वन्धि Advance तालिम प्राप्त ACCOUNTING SOFTWARE संचालन गर्न सक्ने ।
ख) २पांग्रे सवारी साधन भएको चलाउन सक्ने चालक अनुमति पत्र भएको
३) उमेर: २५ पुरा भई ४५ ननाघेको
४) गर्नुपर्ने थप कामहरु:
क) सहकारी तालीम संचालन गर्ने,
ख) प्रारभिक सहकारी संस्थालाई संघको सदश्यताको लागी उत्प्रेरित गर्ने,
ग) संघको आर्थिक प्रसासनिक तथा ब्यबसायिक प्रबद्र्घनको लागी निरन्तर रुपमा सकृयरहने ।
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
क) शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
ख) नागिरकता प्रमाण पत्रको प्रतिलिपि
ग) समन्धित कामको अनुभव
घ) ब्यत्तिगत विवरण (वायोडाटा)
ड) सवारीचालक अनुमति पत्रको प्रतिलिपि