शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कक्षा ११ र स्नातक पढिरहेकाले सजिलै पाउन सक्ने छात्रवृत्ति आवेदन खुल्यो

शनिवार , मंसिर ७, २०७६

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले नेपाली विद्यार्थीलाई दिदैँ आएको महात्मा गान्धी र गोल्डेन जुब्लि छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । वर्षेनि एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई महात्मा गान्धी छात्रवृत्ति भारतीय दूतावासले दिदैँ आएको छ । महात्मा गान्धी छात्रवृत्ति अन्र्गत विद्यार्थीले हरेक महिना २ हजार नेपाली रुपैँया २ वर्षको लागि पाउछन् । त्यसैगरि, दूतावासले कक्षा १२ को परीक्षा उत्तीर्णलाई गोल्डेन जुब्लि छात्रवृत्ति दिदैँ आएको छ । यस छात्रवृत्ति अन्तर्गत विद्यार्थीले हरेक महिना ४ हजार देखि ३ हजार सम्म ४ वर्षकोलागि पाउँछन् ।

हेरौँ के के चाहिन्छः

 

 

प्रतिक्रिया