नेपालको सुदुर पश्चिम र कर्णाली प्रदेशमा सवा सात बजेको समयमा भुकुम्प गएको छ । नेपाल भारत सिमानामा केन्द्र विन्दु बनाएर गएको भुकुम्पको धक्का सल्यान, बझाङ लगायतका सुदुर पश्चिम र कर्णाली प्रदेशका सवै जिल्लामा भुकम्पको महसुस भएको भुकुम्प निर्धारण केन्द्र सुर्खेतले सिन्धुली सौगातलाई बताएको छ । उक्त भूकम्प ५.७ रेक्टरको रहेको जानकारीमा आएको छ ।