कैलालीको महोन्याल गाउँपालिका ५ का वडाध्यक्ष छविलाल हौजालीले एक महिलालाई निर्घाट कुटपिट गरेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजालीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडमा उजुरी परपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।