शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

क्यानडामा ऋषि र एलिजाको मस्ति (८ तस्बिर)

आइतवार , कार्तिक १७, २०७६

नेपालका चर्चित संचारकर्मि ऋषि धमला अहिले क्यानडामा परिवारसँग रमाईरहेका छन् । तिहार अघि क्यानडा उडेका ऋषि रोमान्टिक मुडमा पत्निसँग देखिएका छन् । नायिका एलिजाले ऋषिसँगको रोमान्टिक तस्बिरहरु फेसबुकमा सेयर गरेकि छिन् । एलिजाले ऋषिसँग चुम्बन गरेका तस्बिरहश्ररु सार्वजनिक गरेकि हुन् । उनीहरुको जोडी क्यानडामा खुबै रमाइरहेको देखिन्छ । ऋषिको ससुरालि क्यानडा हो । उनी आफ्ना परिवारलाई भेट्न त्यहाँ पुगेका हुन् । एलिजा भने दशैँ अगावै गौतम परिवारसँग क्यानडा उडेकि थिइन् । पढाई र छोरीको हात हाल्न एलिजा क्यानडा पुगेकि हुन् ।

 

प्रतिक्रिया