नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो ।
अश्लिल गीतहरू गाएको आरोपमा भिटेन पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
‘चुरोट’ नामको गीतबाट चर्चामा आएका भिटेन अहिलेका चर्चित र्यापर हुन् । उनलाई गिरीश खतिवडाले आफ्नो भ्लगमा चर्चित भएका थिए ।