शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सी जिनपिङलाई यस्तो खाना (मेनु सहित)

शनिवार , आश्विन २५, २०७६

चीनका राष्ट्रपति सी जिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागतकालागि दिएको रात्रि भोज आयोजनामा नेपाली खानाको मेनु तयार पारिएको छ । दुईदिने राजकीय भ्रमणमा रहेका सीलाई शुरुमा बारा, मम, लुक्लाको सीमी र भट्मास साधेका राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ । मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ ।

प्रतिक्रिया