शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सी जिनपिङ कुनै बेला कृषि श्रमिक थिए

बिहिवार , आश्विन २३, २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङ किशोरावस्थामा गाउँमा पुगेर छ वर्ष कृषि श्रमिक बनेर खेतमा काम गरेका थिए । कृषि श्रमिक हुनुमा उनको बाबुमाथिको कारबाही कारण थियो । चीनको उपप्रधानमन्त्री भइसकेका उनका पिता सी चोङचुन शुरुमा माओत्सेतुङका प्रीय थिए । तर, सांस्कृतिक क्रान्तिका दौरान उनी पेलाईमा परे ।

सन् १९८९ मा भएको तियानमेन स्क्यावयरको घटनामा सरकारको आलोचना गरे । त्यसपछि उनी कारबाहीमा परेर श्रम शिविरमा पठाइए । बाबुलाई साङसी प्रान्तको गाउँको श्रम शिविरमा पठाइएपछि सी जिनपिङमा साथै गए । उनको बाल्यकाल खेतीकिसानीमा बित्यो । स्थानीय किसानहरुसँग सुमधुर सम्बन्ध कायम गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिएर अगाडि बढे । कृषि मजूदुरको छोरा चीनको राष्ट्रपति बने । यतिमात्र होइन विश्वकै शक्तिशालीमध्येमा परे।

प्रतिक्रिया