बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

विश्वकै शक्तिशालि व्यक्ति सी शनिबार नेपाल आउने

बुधवार , आश्विन २२, २०७६

काठमाडौँ चिनियाँ राष्ट्रपति एवं विश्वकै शक्तिशालि व्यक्ति सी जिनपिङ नेपाको नेपाल भ्रमण मिति टुंगो लागको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै चिनियाँ राष्ट्रपति आगामी शनिबार २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

सी नेपालमा दुई दिन बस्ने छन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सीले २५ र २६ गते नेपाल भ्रमण गर्दै छन् ।

प्रतिक्रिया