शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली अदालत भित्रै चोरी भएपछि...

शनिवार , पौष २७, २०८१

सिन्धुली– सिन्धुली जिल्ला अदालत भित्रै चोरी भएको छ । विहिबार अदालत भित्र एक कर्मचारीको ब्यागबाट नगद चोरी भएको हो । अदालत आएका सेवाग्राहिबाटै कर्मचारीको एक हजार रुपैयाँ चोरि भएको हो । ब्यागबाट पैसा चोरी भएको भन्दै अदालतमा चोरको खोजि भइरहेको छ । सिसिक्यामेराको माध्यमबाट पैसा चोर्ने व्यक्ति पत्ता लागि सकेको बताइएको छ । चोरलाई पक्राउ गरि कारबाहि गरिने बताइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया