काठमाडौँ ,०१ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत ०१ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २९ पैसा र विक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ७१ पैसा र विक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र विक्रीदर १७० रुपैयाँ ०७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ६७ पैसा र विक्रीदर १५१ रुपैयाँ ३६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४८ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र विक्रीदर ९८ रुपैयाँ ५१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २५ पैसा र विक्रीदर ९९ रुपैयाँ ७० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८ रुपैयाँ ९८ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २७ पैसा र विक्रीदर ३५ रुपैयाँ ४३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र विक्रीदर १२ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४१ पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ६३ पैसा र विक्रीदर ४३२ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २७ पैसा र विक्रीदर ३५२ रुपैयाँ ८७ पैसा रहेको छ ।
