सिन्धुली – काठमाडौंबाट दिक्तेल गइरहेको बस सिन्धुली बोहोरेटारमा आइतबार करिब ५ः०० बजे दूर्घटना भएको छ। प्रदेश ३–०१–००५ ख ९८८९ नम्बरको बसमा सवार १२ जना यात्रु सबै सकुशल रहेको जनाईएको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका-३ को बोहोरेटारको मैदानी क्षेत्रमा ओभरस्पिडका कारण गाडी पल्टिएको बताइन्छ । बिस्तृत बिबरण आउन बाँकी ।