बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

नेपाल किसान महासंघको अध्यक्षमा खड्का

बिहिवार , जेठ १८, २०८०

सिन्धुली– नेपाली काँग्रेको भातृ संस्था नेपाल किसान महासंघ सिन्धुली शाखाको अध्यक्ष जुनेश खड्का मनोनित हुनुभएको छ । नेपाल किसान महासंघ केन्द्रिय समितिले बिहिबार खड्कालाई अध्यक्षमा मनोनित गरेको हो ।

खड्कालाई संगठन विस्तार गर्दै तोकिएकै समयमा जिल्ला सम्मेलन गर्न तथा वडा, पालिका तथा प्रदेशको अधिवेशन समेत समयमै गराउन उक्त जिम्मेवारी प्रदान गरिएको मनोनित पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया