सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ फालचुरीमा सोमबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अटोमा सवार कनपा ७ बुद्धनगर बस्ने २८ वर्षिया अमित गोलेको अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको सिन्धुली प्रहरी कार्यालयले जानकारी दिएको छ । अटोमा सवार कृष्ण कुमार बल मध्यम घाइते रहेको प्रहरीले जनाएको छ । अटो चालक भने सिन्धुली प्रहरीको नियन्त्रणमा छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर छुटाउनु भयो किः सिन्धुलीको कमलामाईका मेयरको चुनावि स्टण्ट निलो बत्ति बल्ने ठाउँमा क्कि गर्नुहोस्