शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दुधजन्य पदार्थको मुल्य तोकियो

आइतवार , फाल्गुण १, २०७८

सिन्धुली –सिन्धुलीमा दुधजन्य पदार्थको मुल्य तोकिएकोे छ । जिल्लामा सन्चालित डेरी ब्यबसायीहरुको बैठकको निर्णय अनुसार आईतबार देखि लागु हुनेगरि दुध तथा दुधजन्य पदार्थको मुल्य तोकिएको हो ।

नयाँ दररेटमा होम क्रिम दुध प्रतिलिटर रु १०० ,स्ट्यान्डर्स दुध प्रतिलिटर रु ९० ,दहि पउच प्रतिलिटर १२० , दहि कप प्रतिलिटर १४० ,पनिर प्रतिकेजि ८ सय, खुवा प्रतिकेजि ७ सय ५० वटर नौनी प्रतिकेजि ९ सय ५० घ्यु प्रतिकेजि १२ सय र छुर्पी प्रतिकेजि ११ सयले लागुहुने सिन्धुली डेरी उद्योगका सन्चालक बलराम अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया