शुक्रवार, कार्तिक २७ गते २०८३
Friday 13th November 2026
बिहिवार , मंसिर २, २०७८
Shares
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट डोल्पामा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् । जिल्लाको जगदुल्ला गाउँपालिकाको २२ वर्षिया बिर्जा बहादुर रोकाया गाउँपालिका सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to sindhulisaugat.com
Design & Developed By