काठमाडौं,१९ कात्तिक– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र विक्रीदर १३७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र विक्रीदर १६२ रुपैयाँ ८९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०८ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८६ रुपैयाँ ७४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५रुपैयाँ ८० पैसा र विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९८ पैसा र विक्रीदर ८८ रुपैयाँ ४२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र विक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५५ पैसा र विक्रीदर ३ रुपैयाँ ५७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र विक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०४ पैसा र विक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र विक्रीदर १३ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४६ पैसा र विक्रीदर १८ रुपैयाँ ५५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३९५ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ २१ पैसा र विक्रीदर ३१६ रुपैयाँ ८० पैसा रहेको छ ।
