काठमाडौं,१७ कात्तिक– नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ १९ पैसा र विक्रीदर ११९ रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र विक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ६५ पैसा र विक्रीदर १३१ रुपैयाँ ३१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र विक्रीदर ८९ रुपैयाँ ४२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०७ पैसा र विक्रीदर ९६ रुपैयाँ ५५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रीदर ८८ रुपैयाँ ८७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७७ पैसा र विक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र विक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७३ पैसा र विक्रीदर २८ रुपैयाँ ८८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १४ पैसा र विक्रीदर १० रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७९ पैसा र विक्रीदर १४ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५७ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३२ पैसा र विक्रीदर १५ रुपैयाँ ५९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९५ रुपैयाँ ०६ पैसा र विक्रीदर ३९७ रुपैयाँ ०५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ १३ पैसा र विक्रीदर ३१७ रुपैयाँ ७२ पैसा रहेको छ ।
