शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं,२९ साउन – नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र विक्रीदर ११९ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ०८ पैसा र विक्रीदर १३९ रुपैयाँ ७९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र विक्रीदर १६५ रुपैयाँ ०४ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५० पैसा र विक्रीदर १२९ रुपैयाँ १५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र विक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र विक्रीदर ९५रुपैयाँ १७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र विक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०० पैसा र विक्रीदर २८ रुपैयाँ १४ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र विक्रीदर ८७ रुपैयाँ ७६पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ २३ पैसा र विक्रीदर १५ रुपैयाँ ३१पैसा रहेको छ ।

 

प्रतिक्रिया