शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दुर्गेशको गितबाट जवाफ, ‘बिच्च बिच्चमा ५’ रिलिज (भिडियो)

सोमवार , श्रावण २५, २०७८

गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा ५’ गीत रिलिज भएको छ । गीतको भिडियोमा दुर्गेश र पल शाह प्रस्तुत भएका छन् । ‘बिच्च बिच्चमा ५’ मा बसन्त थापाको पनि स्वर मिसिएको छ । ‘बिच्च बिच्चमा ५’ मा शब्द तथा संगीत दुर्गेश आफैंनै हो । भिडियोको कोरियोग्राफी एंव निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । छायाँकन अर्जुन तिवारीको छ । सम्पादन मिलन विश्वकर्माको छ ।

दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ सिरिज सफल मानिन्छन् छन् । ‘बिच्च बिच्चमा ४ ख्यास्स पुलती’ विवादमा तानिएको थियो ? बिच्च बिच्चमा ५ चाहिं के होला त ?

प्रतिक्रिया