काठमाडौं,२ ७असार – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ १३ पैसा र विक्रीदर ११९ रुपैयाँ ७३ पैसा कयम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र विक्रीदर ८८ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २३ पैसा र विक्रीदर ९९५ रुपैयाँ ७१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ८३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४३ पैसा र विक्रीदर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र विक्रीदर ८८ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ३४ पैसा र विक्रीदर १५ रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तो छ आजको विदेशी सटही दर
