बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विपी राजमार्गमा थप क’डाई गर

सोमवार , जेठ ३१, २०७८

विपी राजमार्गमा नि’षेधाज्ञाकैबिच धेरै संख्यामा सवारीसाधन गुडिरहेका छन् । तराईका जिल्लाहरुलाई केन्द्र राजधानिसँग छोटो दुरीमा जोड्ने वै’कल्पिक राजमार्गमा दिनहुँ बिना पास सवारीसाधनहरु गुडिरहेको गु’नासो आएको छ । नि’षेधाज्ञाको समयमा निर्वाध रुपमा सवारीसाधनहरु आवतजवत गर्दा विपी राजमार्ग आसपासका क्षेत्रमा जो’खिम बढेको स्थानियले गु’नासो गरिरहेका छन् । प्रहरीले चे’कजाँच गर्दा ला’पर्वाही गरेको आ’रोप पनि लागिरहेको छ । बिना अनुमति सवारीसाधन आवतजावत गर्दा समेत सम्बन्धित निकाय मु’कदर्शक बनेको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लामा आधा दर्जन बढि प्रहरी चे’कपोष्टहरु रहेका छन् । तर, अ’नुमितबिना गुडिरहेका सवारीसाधनलाई का’र्वाहीको दा’यरामा ल्याइएको छैन । प्रहरीले केहि सवारीसाधनलाई नियन्त्रणमा लिई जहाँबाट आएको हो उत्तै फर्काउने काम पनि गरिरहेको छ । तर, अनुमितबिना गुड्ने सबैजसो सवारीसाधन प्रहरीको नि’यन्त्रणमा आउन सकेको छैन । तसर्थ, प्रहरीले विपी राजमार्गमा थप क’डाई गर्न आवश्यक छ ।

विपी राजमार्गमा सवारीसाधनको लर्को हुने गरेको छ । स्थानियले नि’षेधाज्ञाको बेला कसरी ती सवारीसाधन गुडिरहेका छन् भनेर प्रश्न गरेका छन् । कानुन सबैकालागि एकनाश हुनुपर्दछ । त्यसैले, कुनै सवारीसाधनलाई का’र्वाहीको दा’यरामा ल्याउने र कुनैलाई नि’र्वाध रुपमा चल्न दिन नहुने आवाज उठेको छ । अतः राजमार्गमा थप क’डाई गर्न सम्बन्धित निकायले स’क्रियता बढाउन जरुरी छ ।

प्रतिक्रिया