बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अ’वैद्य कार्य रोक

बुधवार , जेठ २६, २०७८

सिन्धुलीमा नि’षेधाज्ञा भएसँगै अ’वैद्य रुपमा खोलाबाट बालुवा र ढुंगा निकाल्नेक्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अ’वैद्य रुपमा नदिजन्य पदार्थ उ’त्खनन् गरेको भन्दै केहि ट्रयाक्टरलाई समेत नि’यन्त्रणमा लिएको छ । अ’वैद्य रुपमा नदिजन्य पदार्थ ओसारपसार रोक्नकालागि प्रहरीको सक्रियतामात्र पर्याप्त हुदैँन । त्यसैले, स्थानिय सरकार लगायत सरोकारवाला निकायले थप क’डाई गर्न आवश्यक छ । नि’षेधाज्ञामा मानिसको चहलपहल धेरै नहुने हँुदा अ’वैद्य कारोबारमा संलग्न हुनेहरु प्रोत्साहित भएको अवस्था छ । तसर्थ, जिल्लाका खोलाबाट अवैद्य रुपमा उत्खनन् हुने ढुंगा र बालुवाको नि’यन्त्रणकालागि सम्बन्धित निकाय थप चनाखो हुन आवश्यक छ ।

पछिल्लो समय जिल्लामा नि’षेधाज्ञाकैबिच तराईबाट सु’र्तिजन्य पदार्थ लगायत अन्य अ’नावश्यक सामाग्रीहरु भित्रिको छ । यस्ले जो’खिम त बढाएकै छ, कर छलि पनि भइरहेको छ । अ’वैद्य रुपमा भित्रिने सामाग्रीको रोकथामकालागि जिम्मेवार निकायले विचार पुर्‍याउनुपर्ने बेला आएको छ । अतः जिल्लामा नि’षेधाज्ञाकैबिच भइरहेका अ’वैद्य कारोबारलाई रोक्नतर्फ सम्बन्धित पक्ष थप अग्रसर हुन आवश्यक छ ।

प्रतिक्रिया