सिन्धुलीमा विभिन्न भौतिक पुर्वाधार निर्माणको कामहरु भइरहेको छ । ती पुर्वाधार निर्माण कुनै स्थानिय तहबाट गरिएको छ भने कुनै प्रदेश र केन्द्रिय सरकारको सहयोगमा निर्माण भइरहेका छन् । निर्माणको समयमा विभिन्न तहबाट अ नुगमन गरिन्छ । जिल्लामा अ नुगमनको प्रचलनलाई हेर्ने हो भने खासै प रिणाममुखि देखिदैँन । अ नुगमन गर्नकालागि इन्जिनियरको टोली सहित जनप्रतिनिधि खटिन्छन् । तर, कहिकतै ठेकेदारसँगै मिलेर पुर्वाधारमा देखिएको क मजोरीलाई लु काइन्छ । त्यसैगरि, आफू नजिकको व्यक्तिलाई पुर्वाधार निर्माणमा औँ ला न उठाउने प्रवृद्धिले पनि भौतिक पुर्वाधार क मजोर ब निरहेको छ । भौतिक पुर्वाधार निर्माणमा सरकारले ठूलो रकम विनियोजन गरेको हुन्छ । गु णस्तरीय र म जबुत काम भएन भने राज्यको ढु कुटिको द ुरुपयोग हुन्छ । त्यसैले, बृहत छलफल गरेर सम्पूर्ण जानकारीका साथ अ नुगमन गरिनुपर्छ । अ नुगमनलाई सामान्य प्रक्रियामात्र नसोचेर समग्र निर्माणको एउटा म हत्वपुर्ण पाटो भनेर जनप्रतिनिधिले विचार गर्न आवश्यक छ । निर्माण सम्पन्न पश्चात् अ नुगमन गर्दा सम्पूर्ण प क्षको ख्याल गर्न जरुरी छ । इन्जिनियरको नि यत, ठेकेदारको काम का रवाहि लगायत हरेक गतिविधिको नि रिक्षण गर्न जनप्रतनिधिले प्राथमिकता दिनुपर्छ ।
निर्माण पश्चात सामान्य बाहिरी पक्ष हेरेर काम गुणस्तरीय भएको भन्न मिल्दैन । जग देखि सिमेन्ट र बालुवाको सन्तुलन, र डको प्रयोग लगायत विविध धेरै कुराहरुको अवस्थाका बारेमा जानकार भएमात्र अनुगमन परिणाममुखि हुन्छ । त्यसैले, अ नुगम प्र क्रियालाई थप ब लियो बनाउन स्थानिय सकार लगायत प्रदेशका सांसद र केन्द्रिय सांसदहरुल नि गरानिमा जोड दिन आवश्यक छ । त्यसैगरि, पर्याप्त जानकारीका साथ अ नुगमनमा निस्कन जनप्रतिनिधिले गृहकार्य गर्न जरुरी छ । अ नुगमनकै दिन अ नुगमन स्थल पुगेर हेरेको जस्तो मात्रै गर्ने प्र वृद्धिको अ न्त्य गरिनुपर्छ ।