मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता महत्त्वपूर्ण कार्यमा व्य वधान आ इपर्ला । शेयर बजार तथा आ र्थिक का रोबारमा म न्दी आ उनेछ । म न खि न्न हुने स्थिति पनि आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सा माजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो हप्ता आफ्नो च लाख्याइँले गर्दा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको च र्चा चल्नेछ म ध्य सातामा म नमा देखिने अ स्थिरता अ धैर्यताका का रण नि र्णायक क्ष मतामा क मी आउनेछ । स्वा स्थ्य स म्बन्धी स मस्याले पनि पि रोल्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता समाजसेवामा मन लाग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लामो समयदेखि रो किएका अ धुरा कामहरू पुरा हुनेछन् । ध नार्जनका नयाँ स्रो तहरू पत्ता ला ग्नेछन् । साताको अ न्त्यमा दुष्ट व्य क्तिको स ङ्गतिले आ त्मघाती काम गर्न पुगिएला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो हप्ता पु नर्मिलनको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । न्या यिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा स्वा स्थ्य स्थि ति क म जोर रहला । अ नावश्यक ठाउँमा ध न ख र्च होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता शेयर बजार तथा व्य वसायमा नो क्सानी बे होर्नु पर्ला । गरेका काममा ढि ला सु स्ती हुने देखिन्छ । स्वा स्थ्यप्रति स जग र हनु होला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाइनेछ । रो किएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भे टघाटले मन प्रफुल्ल रहला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता धेरै प्र यास पछि ज टिल ठानिएको काम समेत स म्पादन हुन सक्छ । शेयर बजार, साझेदारी र स ट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । राजनैतिक र समाजिक कार्यबाट राम्रै लाभ मिल्ने देखिन्छ । बोलीको प्रभाव पनि बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता रो किएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोग गर्नाले ज टिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा स्वा स्थ्य बि ग्रन सक्छ । वैचारिक म न मु टाव पनि बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता नयाँ ज्ञान सिक्न पाइनेछ । शुभ कार्य र नयाँ कार्यको योजना बन्ला । आफन्त या नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै द क्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वा स्थ्य मा पदण्ड भने पूरा गर्नु पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता आस मा रेको काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अ धुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । साताको मध्यमा आ र्थिक का रोबारमा म न्दी आउनेछ । मन दु खी र खि न्न हुने स्थिति आउन सक्छ, तर स्वा स्थ्य प्रति स जगता अ पनाउनु पर्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लामो समयदेखिका बा धाहरू स्वत: फु कुवा हुनेछन् । शुभकार्यको च र्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्र भावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रु चि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ, तर शेयर बजार भने क मजोर रहला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउला । न सोचेको ठाउँबाट ध नागम हुनेछ । शुभकार्यको च र्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बोलीको प्रभाब पनि बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो हप्तामा नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्राविधिक र टेक्निकलको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । सेतो रङ्गको प्रयोग गर्नाले बढी लाभ मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट वि रोध आउला । नियमित ख र्च समेत ब ढ्न सक्छ । स्वा स्थ्य प्र तिकूल पनि हुन सक्छ ।