बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नि षेधाज्ञामा ब ढ्दो घरेलु हिं सा

शुक्रवार , जेठ २१, २०७८

सिन्धुली लगायत देशभर अहिले नि षेधाज्ञा र ब न्दा बन्दी गरिएको छ । नि षे धाज्ञा र ब न्दाबन्दीका कारण स–परिवार घरमै बसिरहेको अ वस्था छ । लामो समयसम्म परिवारका सबै सदस्य घरमा बसेर सुख दुःखका कुरा साट्न र एकले अर्कोलाई बुझ्न पाउनु राम्रो पक्ष हो । तर, जब स म स्याहरु देखिन थाल्छ परिवारमै हिं साका घ ट्नामा वृ द्धि हुन पुग्छ । आ र्थिक क मजोरीका कारण पनि घरेलु हिं सा बढ्छ । त्यसैगरि, सा माजिक चे तनाको कमिका कारण समाजमा हिं साका घ ट्नाहरु देखिन थाल्छन् । हाम्रो समाजमा अहिलेपनि धेरै कमिकमजोरीहरु छन् । सा माजिक अवस्था क मजोर हुँदा सा माजिक स द्भावमा ख लल पुग्न सक्छ । रो जगारी न भएर आर्थिक तथा मा नसिक स मस्याको सामना सबैले गर्नु परेको छ । स मस्या सा ट्नका निम्ति आफन्त र साथीसँग खुलेर कुरा गर्ने वा तावरण पनि छैन । घरमा आफ्नै परिवारको स दस्यबाट या तना सहेर बस्नेको सं ख्या पनि बढिरहेको छ । श्रीमान र श्रीमतीको भ गडा, छोरीमाथि लैं गिक भे दभाव, मा दक प दार्थको दु व्र्य सनिका कारण घर क लह लगायत आफ्नै प रिवारको सदस्यबाट हुने हिं सानै घ रेलु हिं सा हो । नि षे धाज्ञामा हिं सा भो गिरहदा पनि जाने ठाउँ कहि नहुँदा स मस्या झनै ब ल्झिरहेको छ । तसर्थ, स्थानिय सरकार, जिल्ला प्रहरी लगायत सम्बन्धित निकायले नि षेधाज्ञामा बढिरहेको घ रेलु हिं साको रो कथामकालागि ध्यान केन्द्रित गर्न जरुरी छ ।

घरेलु हिं साका कारण मा नसिक रो गका बि रामीहरु पनि बढ्ने संभावना हुन्छ । त्यसैगरि, मानविय क्ष तिनै हुन पनि सक्छ । तसर्थ, समाजमा देखिएको वि चलन र हिं साका घ ट्नालाई न ज रअन्दाज नगरि स्थानिय सरकारले रो कथामकालागि प्रयास जारी राख्न जरुरी छ । त्यस्तै, छिमेकमा रहेका परिवारको सदस्यबिच झ गडा भइरहेको वा कोहि हिं साको सि कार भएमा सम्बन्धित निकायलाई खबर गर्न छिमेकिले मद्धत गर्नुपर्छ । अतः नि षेधाज्ञामा घरेलु हिं साको घ ट्नामा वृ द्धि हुन नदिन उ जुरी गर्नकालागि सजिलो माध्यम बनाउनतर्फ सम्बन्धित पक्षले सोच्न जरुरी छ ।

प्रतिक्रिया