मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आ म्दानी बि गार्नेहरू स क्रिय र हन सक्छन् । श्र मको उ चित मूल्य न मिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौ तिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्र मको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ई र्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आजको ला भांश सु रक्षित वा स ञ्चय नहुन सक्छ । स र सा पटमा ध न ख र्च हुने समय छ । भौ तिक सा धन जु ट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अ वसर प्राप्त भए पनि अरूको मुख ता क्ने बानीले काममा धो का हुन सक्छ । सरल जी वनशैलीले धेरैको मन लो भ्याउन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- एउटै कामबाट दो होरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्र तिस्पर्धामा पनि अरूलाई उ छिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्र तिष्ठित काम गरेर धेरैको स्या बासी प्राप्त गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । भा ग्योन्नतिको समय छ । धेरैको भ लाइ हुने काम शु भारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धो का हुन सक्छ । परिस्थिति अनुसार चल्न न सक्ता दुःख पा इनेछ । मान्यजनसँग अ स मझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अवसर आएपनि मौ कामा लाभ उ ठाउन न सकिएला । ठूलै प्र यत्न गर्दा सा मान्य फाइदा हुनेछ । हठ गर्ने बानीले स मस्या नि म्त्याउन सक्छ । अरूको सुझावमा भर न पर्नुहोला । कसैसँग सामान्य म न मुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि सं घ र्षमय रहला । अ प्ठ्यारा कामको बो झ थ पिन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफ्नै क म जो रीले वि वा दमा परिने योग छ, स चेत रहनुहोला । प्र ति स्पर्धामा पनि केही क मजोर सावित भइएला । म ह त्वाकांक्षी योजना त त्काल सा र्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो ला भ उठाउन सकिनेछ । ल गनशीलताले की र्तिमानी दिलाउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- गरेका कामबाट धेरैलाई फा इदा पुग्न सक्छ । सा माजिक काममा रुचि बढ्नेछ । कामबाट फु र्स्दिलो भइनेछ भने अ तिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्र यत्न गर्दा घ रेलु काममा फाइदा पुग्ने समय छ । रो किएका काममा दो होर्याएर प्र यत्न गर्नुहोला । मान सम्मान पनि पाइनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आ श्वासन दिएर झु क्याउनेहरूले स ताउन सक्छन् । बन्ने नि श्चय भएको काम अ चानक बि ग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय वि स्तारका लागि या त्रा गर्ने अ वसर जु ट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्र शस्त ध नलाभ हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- स्वा स्थ्य क मजोर र ह नाले जोस जाँ ग रमा कमी आउनेछ । पठन पाठनमा समय दिन नसकिएला । न्यू न उपलब्धिका लागि निकै मि हिनेत गर्नुपर्ने समय छ । न याँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वा स्थ्यमा क मजोरी एवं का ममा अ वरोध आउनाले मन खि न्न रहनेछ । न चिताएको ठाँउमा धन ना श हुने दिन छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कामले अरूलाई प्र भावित पारेर फा इदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्र तिस्पर्धा गर्नुपर्ने समय छ । श त्रुहरूको च लखेल ब ढ्नाले चु नौती समेत सा मना गर्नुपर्ला । नयाँ काममा हा त हा ल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आश मा रेको काम बन्नाले उ त्सा ह जाग्नेछ । सानो प्र य त्नले ठूलो काम सम्पादन हुनेछ । ल गनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चि ताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई म न्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा ल गानी बढाउने मौका जुर्न सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफन्तबाट टा ढिनु पर्ने समय छ । वै देशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा स हयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अ वसर जुट्न सक्छ । नजिकका साथीभाइ टा ढिए पनि टा ढाका साथीभाइसँग स म्बन्ध जो डिनेछ ।