मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- समयको गतिलाई प छ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्र तिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टा ढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । धन आ र्जनमा राम्रो दिन छ । अ चानक कमाइ हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आ वश्यकता पूरा हुनेछन् । राम्रो कमाइका कारण सुख मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- कामको सन्दर्भमा श क्तिशाली व्य क्तिहरूसँग प्र तिस्पर्धा हुन सक्छ । वि वेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । सा झेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- नयाँ काम पाइनेछ । स्वा स्थ्यका लागि खानपानमा स जग रहनुहोला । आ लश्यले गर्दा अ वसर गु म्न सक्छ । आर्थिक का रोवार अति आ वश्यक अवस्था बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । न सोचेको ठाँउमा खर्च हुन सक्छ । अ प्रत्याशित लाभ हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हि म्मत गर्न न सक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा न उठेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बा ध्यताले अप्ठ्यारोमा पार्न सक्छ । आफन्त मि लनले सुख दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- कृषि, प शुधन र अ चल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अ नुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौ तिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । पैसा कमाउने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- ख र्चको मात्रा ब ढ्ने देखिन्छ । व्यवसायमा ल गानी ब ढाउनु पर्ने समय छ । आफ्नै क मजोरीले वि वादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आ लोचना हुने, काममा बा धा आ उने, ध नमाल ह राउने सम्भावना पनि रहेको छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आ त्मविश्वास बढ्नेछ । रो किएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा न हुनाले अवसर गु म्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धो का पाइने सम्भावना छ । वा द वि वादको सामना गर्नुपर्ला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- भेटघाटको अ लमलले नो क्सान पु र्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हि म्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च ब ढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जागिरको काममा ड र हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- रो किएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्र तिस्पर्धीलाई सजिलै ह राउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पे टमा ग ड बड भई रहने भएकोले खानपानमा ध्या न दिनु जरुरी छ । रमाइलो दिन छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही स मस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । केही हा नि हुन सक्छ, सा वधान रहनु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बुद्धिको उपयोगले धेरैलाई आफ्नो प क्षमा लिन सकिनेछ । धै र्यसाथ नि रन्तरको प्र यत्नले काममा फाइदा हुनेछ । पारिवारिक ज मघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अ नावश्यक झ मेलामा प रिएला ।