शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल जेठ १७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , जेठ १६, २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- नयाँ कामको प्र स्ताव आए पनि हि म्मत गर्न न सक्दा केही प छि प रिनेछ । दी र्घ का लसम्म लाभ हुने काममा हा त हा ल्ने समय छ । तार्किक क्ष मताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चु नौतीहरू स्वतः हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्र तिकूल रहने देखिन्छ । प्र तिस्पर्धामा केही क मजोर सा वित भइएला । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । वैदेशिक क्षे त्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- न सो चेको ठाँउबाट धन लाभ हुने देखिन्छ । साथै, बा ध्य तामा अ ल म लिनुपर्दा चि ताएको काम रो किन सक्छ । बे सु रमा ब चन दिने बानीले दुःख पा इनेछ । म हत्वाकांक्षी यो जना गो प्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै क म जोरीले वि वादमा परिने योग छ, स चेत रहनुहोस् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आज धन लाभको संभावना छ । साथै टा ढाको यात्राको पनि योग रहेको छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लो भ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मसलाजन्य खानाबाट एकदमै सा वधान रहनु होला, रो ग नि म्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आ श्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टा ढिएका साथीभाई नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सा माजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । अ संयम व्य वहारले सम्बन्ध बि गार्न सक्छ, स जग रहनुहोला । ब लभन्दा बु द्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अ नायसै धन ख र्चनु पर्ने आ वश्यकता पर्न सक्छ । आ म्दानी बि गार्नेहरू स क्रिय रहन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- पारिवारिक जमघटमा मन रमाउनेछ । भेटघाटको अ लमलले नो क्सान पु र्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । अवसर आए पनि मौ कामा ला भ उठाउन न सकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सु रक्षित वा स ञ्चय न हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अवसरको खोजीमा केही दौ डधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । प राक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । साथीभाइको सहयोगले हि म्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धो का पाइने सम्भावना छ, स चेत रहनुहोला । काममा आ लस्य जाग्ने र ख र्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अ चानक बि ग्रन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बि ग्रेको वस्तु हात लागी होला । तर, पे टको ख राबीले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन न सकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

कु म्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययनमा मन नलागे पनि आत्म विश्वास बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । अ नावश्यक वा द वि वादमा परिने समय छ । आफ्नो क्षेत्रमा प्र भुत्व जमाउन सकिनेछ । दा म, इ नाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- हो सियारी साथ काम लिनुपर्ने समय छ । फा इदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा म नग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

प्रतिक्रिया