बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

रा हतको कार्यक्रमलाई न जर अ न्दाज न गरौँ

शुक्रवार , जेठ १४, २०७८

सिन्धुलीमा दो श्रो भे रियन्टको कोरोना देखिएपछि जिल्लाका अ धिकांश पालिकाहरुमा नि षेधाज्ञा जारी गरि गरिएको छ । नि षेधाज्ञा र ब न्द गरेपछि वि पन्न तथा आर्थिक स्थीति क मजोर भएको प रिवार प्र त्यक्ष रुपमा मा रमा प रेको छ । दै निक ज्या ला, म जदुरी ग रेको आ म्दानीले नै हा त–मु ख जो ड्ने केहि परिवारले नि षेधाज्ञा र ब न्दा ब न्दीका कारण खा ना खा न पनि पा इरहेका छै नन् । कोरोना रो कथाम र नि यन्त्रण गर्नकालागि ती परिवारको प हिचान गरि रा ह त वि तरण गर्नतर्फ स्थानिय सरकारले ध्या न दिन आ वश्यक छ । किनभने, भो कको पी डाले स र्वसाधरणहरु घर बा हिर नि स्कन सक्छन् । मु ख्य त, भो ककै का रण मा नविय क्ष ति हुन न दिनकालागि पनि स्थानिय तहले अति वि पन्न प रिवारलाई रा हत वि तरण गर्नतर्फ वि चार पुर्‍याउने बेला आएको छ । अ धिकांश पालिकामा नि षेधाज्ञा र ब न्दा ब न्दी गरेको दुई साता वित्न थालिसकेको छ । तसर्थ, स्थानिय सरकारले नागरिकको जि वन र क्षाकालागि रा हत वितरण कार्यक्रम ल्याउन जरुरी छ ।

अहिले सिन्धुली मात्र नभएर देभरको मु ख्य चु नौति भनेकै कोरोना रोकथाम र नि यन्त्रण हो । त्यसैले, सिन्धुलीका स्थानिय सरकारले कोरोनाले निम्ताएको पी डामा म लम लगाउने र कोरोना रोकथाम र नि यन्त्रणकालागि महत्वपुर्ण कार्यक्रमहरु ल्याउनतर्फ केन्द्रित हुनुपर्छ । पहिलो भेरियन्ट भन्दा दोश्रो भेरियन्टले जिल्लामा ठूलो मा नविय क्षति पुर्‍याइसकेको छ । तसर्थ, दोश्रो भेरियन्टको कोरोनाले थप क्ष ति पु र्याउन नदिन स्थानिय सरकारले फराकिलो सोच बनाएर अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया