बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

वि रोधको शैलि परिवर्तन गर

बिहिवार , जेठ १३, २०७८

सिन्धुली लगायत देशभर राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमवि रुद्ध विरोध कार्यक्रमहरु भइरहेको छ । सिन्धुलीमा पनि बिपक्षी दल र विपक्षी दलका भातृ संगठनले प्रधानमन्त्री ओलीको पु त्ला ज लाएका छन् । अन्य ठाउँहरुमा विरोध स्वरुप राँ के जु लुस प्रदर्शन गरिएको छ । अहिले कोरोना भा इरसको म हामारी तिव्र रुपमा बढिरहेको छ । दिनहुँ कोरोना स क्रमितको संख्या बढिरहेको हुँदा यो समय भनेको सा वधानि अपनाउने समय हो । तर, राजनैतिक दलहरुले सा वधानिको मापदण्डलाई उछिनेर वि रोध गरिरहेका छन् । तुलनात्मक रुपमा विगतको वि रोध भन्दा यसपालिको वि रोध फरक छ । सानो संख्यामा प्र दर्शनकारीले वि रोध गरिरहेका छन् । तर, त्यस्ता वि रोधले थप जो खिम ब ढाईरहेको छ । तसर्थ, वि रोधको शै लि परिवर्तन गर्नतर्फ राजनैतिक दलले प्राथमिकता दिनुपर्छ ।

वि रोधका विभिन्न शैेलिहरु हुन्छन् । म हामारिको समयमा सडकमै उत्रनु ग लत हो । सरकारको कदम संवैधानिक हो वा अ संवैधानिक हो त्यो सर्वोच्च अदालतले निर्णय गर्नेनै छ । त्यसैले, नेता तथा कार्यकर्ताले संयम भएर आगामी कदम चाल्नतर्फ गम्भिर भएर सोच्न जरुरी छ । प्रतिरक्षात्मक तरिकाले जनतालाई सुसुचित गरेर अघि बढ््दा लोकतन्त्रकाके मूल्य र मान्यताको कदर हुनेछ । अतः विरोधको शैलि परिवर्तन गर्नतर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया