सिन्धुलीमा कोरोना सं क्रमितको संख्या एक हजार नाघिसकेको छ । दोश्रो लहरपछि १९ जना कोरोना सं क्रमितको मृ त्यू भइसकेको छ । आठ सय बढि कोरोना सं क्रमित होम आइशोलेसनमा छन् । कोरोना सं क्रमितले विभिन्न स मस्याहरुसँग जु धिरहनुपरेको छ । समाजमा सं क्रमितलाई हेर्ने नजर फरक पर्दा बि रामीहरु चि न्तित बनेका छन् । सं क्रमितमात्र नभएर पुरै परिवारलाई घृणा गर्ने गरेको सं क्रमितका आफन्तले गु नासो गरिरहेका छन् । जसका कारण सं क्रमित र सं क्रमितका परिवारहरुलााई मा नसिक त नाब भएकोे छ । कोरोना भा इरस एक मान्छेबाट अर्कोमा सर्छ । यसको मतलब यो होइन कि सं क्रमित घृ णाका पात्र हुन् । सा वधानि अपनाएर सु रक्षित बसेका सं क्रमितलाई समेत घृ णा गर्ने प्रवृद्धिले समाजमा थप स मस्या पैदा गरिरहेको छ ।
तसर्थ, कोरोना संक्रमितलाई घृ णा नगरि उनीहरुको मनोबल बढाउनतर्फ एकअर्कोले सहयोग गर्नुपर्छ । बि रामी अवस्थामा म नोबल कम हुने हुँदा भा इरसले झने जो खिम नि म्ताउँछ । त्यसेले, कोरोना सं क्रमितलाई हौसला बढाउन तर्फ हरेक नागरिक सचेत हुन आवश्यक छ । त्यसैगरि, स्थानिय सरकारले पनि कोरोना भा इरस सम्बन्धित तथ्यहरुको प्रचारप्रसारमा तिव्रता दिन आवश्यक छ । कोरोनाका कारण सामाजिक द्व न्द निम्तन नदिन सम्बन्धित सबै पक्ष गम्भिर हुन आवश्यक छ । अतः न्युनतम सावधानि अपनाएर घरमै सुरक्षित बस्ने हो र हरेक नागरिक सचेत हुने हो भने कोरोनालाई जित्न धेरै समय लाग्दैन ।