सिन्धुलीका सबैजसो स्थानिय तहमा नि षेधाज्ञा र ल कडाउन जारी गरिएको छ । सवारीसाधनको आवतजावत ब न्द भएपछि गै रकानुनी का र्य नहुनुपर्नेमा केहि व्यक्तिहरु यस्ता क्रि याकलापमा लागिपरेको गु नासो आइरहेको छ । अ वैद्य रुपमा ढुंगा, बा लुवा उ त्खनन् गर्ने, व न्यजन्तु चो री शि कारी, ला गु औ ष ध खरिदबिक्री लगायत अन्य अ वैद्य क्रि याकलापहरु जिल्लामा भइरहेको आ शंका गरिएको छ । नि षेधाज्ञा पछि तराईबाट ल्याइने सु र्तिजन्य पदार्थ बजारमा अभाव थियो । अहिले भने सु र्तिजन्य पदार्थ बजारमा छ्याप्छ्याप्ती पाइरहेको छ । यसको मतलब प्रहरीको आँखा छ लि वा अन्य माध्यमबाट तराई क्षेत्रबाट सुर्तिजन्य पदार्थ सिन्धुली भित्रीरहेको छ । तसर्थ, नि षेधाज्ञाको समयमा अ नैतिक र गै रकानुनी कारोबार रोक्नकालागि सम्बन्धित निकायले थप सक्रियता बढाउन आवश्यक छ । त्यसैगरि, अत्यावश्यक सामाग्रीको कालोबजारी हुँदा उपभोक्ता मा रमा परेको अवस्था छ । केहि थोक विक्रेताले नै खुद्रा व्यापारीलाई च र्को मुल्य लिदा उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । तसर्थ, त्यस्ता व्यापारीको पहिचान गरि आवश्यक का र्वाही गर्नतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
अत्यावश्यक प्रयोजनकालागि अनुमति दिइएको सवारीसाधनमै पनि सरसामान हालेर ओसारपसार गरेको गुनासो पनि व्यापक छ । त्यसैले, प्रहरीले यी सबै गतिविधिलाई मध्यनजर गर्दै नि गरानी बढाउन जरुरी छ । अतः नि षेधाज्ञाकैबिच अ वैद्य का रोबार फस्टाउन नदिन जि म्मेवार निकाय थप चनाखो हुन आवश्यक छ ।