शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको विदेशी बिनिमय दर

बिहिवार , कार्तिक ६, २०७७

काठमाडौं ६ कार्तिक -नेपाल राष्ट्र बैंकले आज अ मेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ४ पैसा रहेको जनाएको छ ।

त्यस्तै, यु रो एकको खरिददर १ सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया