शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी विनिमयदर

मंगलवार , कार्तिक ४, २०७७

काठमाडौं ४ कार्तिक - नेपाल राष्ट्र बैंकले आज अ मेरिकी ड लर एकको खरिददर १ सय १७ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, यु रो एकको खरिददर १ सय ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी पा उण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ २ पैसा रहेको छ ।

प्रतिक्रिया