शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी विनिमयदर

आइतवार , आश्विन १८, २०७७

काठमाडौं १८ असोज - आज अ मेरिकी ड लर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, यु रो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया