शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी वि निमयदर

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौं १६ असोज – नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि ड लरको बिक्रिदर १ सय १६ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै, एक यू रोपियन यू रोको बिक्रिदर १ सय ३७ रुपैयाँ १६ पैसा रहेको छ भने खरिददर १ सय ३७ रुपैयाँ ८६ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपै र खरिददर १ सय ५० रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिक्रिया