शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी वि निमयदर

बुधवार , आश्विन १४, २०७७

काठमाडौं १४ असोज- नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि ड लरको बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तै, एक यू रोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ ६९ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ३९ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ७६ पैसा र खरिददर १ सय ५२ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया