शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी वि निमयदर

सोमवार , आश्विन ५, २०७७

काठमाडौँ, ५ असोज - नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि ड लरको बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ८२ पैसा रहेको छ।

त्यस्तै, एक यू रोपियन यू रोको बिक्रिदर १ सय ३८ रुपैयाँ ७८ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ४९ पैसा रहेको छ । एक यूके पा उन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ४१ पैसा र खरिददर १ सय ५२ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया