शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यस्तो छ आजको विदेशी वि निमयदर

शुक्रवार , आश्विन २, २०७७

काठमाडौं, ०२ असोज – नेपाल राष्ट्र बैंकका अनुसार आज एक अ मेरिकि ड लरको बिक्रिदर १ सय १७ रुपैयाँ ५५ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, एक यू रोपियन यू रोको बि क्रिदर १ सय ३८ रुपैयाँ ६५ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ३६ पैसा रहेको छ । एक यू के पा उन्डको बिक्रिदर १ सय ५२ रुपैयाँ ४८ पैसा र खरिददर १ सय ५३ रुपैयाँ २६ पैसा रहेको छ ।

 

प्रतिक्रिया