एजेन्सी २९ भदौ – स्यान्डलवुड ड्र ग र्या के ट मामिलामा सेप्टेम्बर चारमा प क्रा उ कन्नड नायिका रागिनी द्विेदीले मेडिकल परीक्षणमा छे ड छा ड गर्ने कोसिस गरेकी छिन् । प्रहरी स्रोतका अनुसार ड्र ग परीक्षणका लागि आवश्यक यु रिन स्याम्पलमा नायिका रागिनीले पानी मि साएर त्यसलाई ख रा ब पार्ने को सिस गरेकी छिन् ।
ड्र ग प री क्ष ण का लागि रागिनीलाई बेंगलुरुको केसी अस्पताल पुर्याइएको थियो जहाँ उनले आफ्नो पिसाब दिनुपर्ने थियो । तर प्रहरी स्रोतका अनुसार रागिनीले पिसाबमा पानी मिसाएर त्यसलाई बि गा रेकी छिन् । प्रहरीले स्या म्पल ख राब भएको थाहा पाएपछि उनलाई पुनः स्या म्पल दिन भनियो । दोस्रोपटक भने रागिनीले त्यस्तो कुनै ब द मा सी नगरुन् भन्ने कुराको प्रहरीले सु निश्चित गर्यो । प्रहरीले अ नु स न्धा नका लागि रागिनीको कपालको स्याम्पल पनि लिएको छ र हैदराबादको ल्या बरेटरीमा यो स्याम्पल पठाएको छ ।
प्रहरीका अनुसार यो परीक्षणमार्फत् सं दि ग्धले पछिल्लो ४–५ महिनामा ड्र ग लिएको छ छैन भनेर पत्ता लगाउन सकिन्छ । यो स्याम्पलले अ नु स न्धा न गरिरहेको समूहलाई महत्वपूर्ण सु राग दिने अनुमान गरिएको छ ।
यो मा मिलामा रागिनीबाहेक आरटीओ क्लर्स रवि शंकर, इन्टेरियर डिजाइनर राहुल, पार्टी होस्ट विरेनलाई प्रहरीले प क्रा उ गरिसकेको छ । गिरफ्तारीपश्चात् अदालतले नायिकालाई ३ दिनको लागि हि रा स तमा पठाएको थियो जहाँ भिडियो कन्फरेन्सिङमार्फत् उनलाई अदालतमा पेश गरिएको थियो । प्रोटोकल अनुसार उनलाई मेडिकल चे क अ पका लागि पठाइएको छ ।
कन्नडको स्यान्डलवुड इन्डष्ट्रिमा ड्र गको प्र योगबारे केन्द्रीय अ प रा ध विभागले अ नु स न्धा न गरिरहेको छ ।
कन्नड फिल्म इन्डष्ट्रि ‘स्यान्डलवुड’ मा व्याप्त ड्र ग र्या के ट बारे त्यतिबेला प र्दाफास भयो जब दि वं ग त पत्रकार गौरी लङ्केशका भाइ इन्द्रजीत लङ्केशले ड्रग्समा केही कलाकारको सहभागिताबारे जानकारी दिए । फिल्म निर्माताले मिडियासँगको कुराकानीमा कन्नड नायक चिरञ्जीवी शर्जाको मृ त्यु बारे कुरा गर्दा कन्नड फिल्मी उद्योगका उदीयमान थुप्रै कलाकारले प्र ति ब न्धि त प दा र्थको सेव न गर्ने बताएका थिए ।