शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नायिका शोभिताले रे ड ला इ ट एरियामा २० घण्टा बिताइन्ं (हेर्नुस तस्विर)

आइतवार , भाद्र २८, २०७७

काठमाडौँ,२८ भदौ – चर्चित अभिनेत्री हुन् शोभिता धुलिपाला । उनको जन्म १९९२ मे ३१ मा भारतको दक्षिण राज्य आन्ध्रप्रदेशको तेनालीमा भएको थियो। २०१३ मा उनले मिस अर्थ इन्डियाको ताज हासिल पारेकी थिइन्।

उनी किङफिसरका लागि क्यालेन्डर गर्ल पनि भइसकेकी छन्। उनलाई फिल्म रमन राघवमा नवादुद्दिन सिद्दिकीका साथ देख्न सकिन्छ। उनी फिल्म ‘मुतोन’ मा आफ्नो अभिनयबाट रातारात चर्चामा आएकी थिइन्। यसका लागि उनले मुम्बईको रेडलाइट एरियामा पनि जानुपरेको थियो।

मुम्बईको रेडलाइट एरिया जो पूरै दुनियाँभर बदनाम छ। ‘रमन राघव २.0’ मा मुख्य भूमिकामा देखिएकी बलिउड नायिका शोभिताले रेडलाइट एरियामा २० घन्टा बिताएकी थिइन् ।

आफ्नो प्रफरेन्सका लागि उनले यस्तो गरेकी हुन्। शोभिता आफ्नो फिल्मको तयारीमा जोडतोडका साथ लागेकी थिइन्। उनी उत्कृष्ट अभिनयका लागि कुनै कसर बाँकी राख्न चाहन्न थिइन् । उनको फिल्म ‘मुतोन’ २०१८ सालमा आएको थियो। यो फिल्म दुई भाषामा रिलिज भएको थियो। यो फिल्म रेडलाइट एरियाको जिन्दगीमा आधारित छ।

शोभिताले भारतमा मान्छेको पहिचान उसको जात या कामा अथवा रङबाट गरिने बताइन्। उनले उक्त फिल्मका लागि आफूले रेडलाइट एरियामा प्रत्येक दिन २० घन्टा समय बतिाएको बताइन्। उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनकाे तस्विरमा उनका फ्यानले निकै राम्राे प्रतिकृया दिने गरेका छन् ।

केहि तस्विरहरूः

प्रतिक्रिया